हलमा लागे आमिरको ‘लाल सिंह चड्ढा’ र अक्षयको ‘रक्षाबन्धन’

काठमाडौं । फ्राइडे रिलिजको परम्परा तोड्दै दुई बलिउड फिल्म बिहीबार नै नेपाली हलमा रिलिज भएका छन् । जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वको छेकोमा आमिर खान स्टारर ‘लालसिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षाबन्धन’ रिलिज भएका हुन् । यो साता हलिउड र नेपाली फिल्म प्रदर्शन हुने छैनन् । २ घण्टा ३९ मिनेट लामो ‘लाल सिंह चड्ढा’मा आमिर र करिना […]

सम्बन्धित सामग्री

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’अघि हलमा ‘विक्रम वेधा’को ट्रेलर देखाइने

काठमाडौं । शमशेरा, रक्षाबन्धन, लाल सिंह चड्ढा जस्ता फिल्म लगातार फ्लप भएपछि बलिउडमा अब सबैको नजर सेप्टेम्बर महिनामा रिलिज हुने दुई फिल्म ब्रह्मास्त्र र विक्रम वेधामाथि छ । बलिउडमा अहिलेसम्मकै महंगो फिल्म भनिएको रणवीर कपुर र आलिया भट्ट स्टारर ‘ब्रह्मास्त्र’ आगामी शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता छ, कारण यसको अग्रिम टिकट बिक्री […]

‘कार्तिकेय २’ले १०० करोड कमाउँदा ‘लाइगर’ बक्स अफिसमा कमजोर सावित

काठमाडौं । बलिउडमा पछिल्लो समय एकपछि अर्को फिल्म असफल भइरहेका छन् । आमिर खानको ‘लाल सिंह चड्ढा’ र अक्षयकुमार स्टारर ‘रक्षाबन्धन’ बक्स अफिसमा असफल सावित भए । चार वर्षपछि दर्शकमाझ गहिरो छाप छाड्ने आमिरको सोच फिक्का सावित भयो । यस्तोमा केही दक्षिण भारतीय फिल्मले भने बक्स अफिसमा राम्रो कमाइ गरेका छन् । ‘पुष्पा’ र ‘आरआरआर’पछि […]

किन चलिरहेको छ भारतमा अर्जुन कपूरलाई बहिष्कार गर्ने अभियान?

अहिले भारतमा बलिउड फिल्मलाई बहिष्कार गर्ने 'ट्रेन्ड' नै चलिरहेको छ। हालै आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’,अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’, आलिया भट्टको 'डार्लिङ' यही अभियानको सिकार भए। शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘पठान’ लाई पनि बहिष्कार गर्नेुपर्ने माग अहिले भारतमा चलिरहेको छ। यसैबिच, अभिनेता अर्जुन कपूरले बलिउड फिल्म बहिष्कार गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखे। उनले बलिउड…

फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध

एजेन्सी ।भारतीय फिल्मका अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध लगाइएको छ । पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सकेको छैन । बलिउड फिल्मको रिलिज मिति, टिजर र ट्रेलर सार्वजनिक हुनासाथ विरोध सुरू हुने गरेको छ । हाल अक्षय कुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिरको ‘लाल सिंह […]

अक्षयकुमारको ‘रक्षाबन्धन’ र आमिरको ‘लाल सिंह चड्ढा’ भिड्ने

अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ ११ अगस्टमा रिलिज हुने भएको छ । अक्षयले बिहीबार सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गरेका हुन् । फिल्मका निर्देशक आनन्द एल राय हुन् । अक्षयकुमारले एक भिडियो शेयर गर्दै फिल्मले मानिसहरुको बलियो सम्बन्धको कथा उठाएको बताएका छन् । अक्षयकुमारले ‘रक्षाबन्धन’ को रिलिज डेट बताएको मितिमा अभिनेता आमिर खानको ‘लाल सिंह चड्ढा’ पनि रिलिज हँुदैछ । ‘रक्षाबन्धन’ अक्षयकुमारको अलवा भूमि पेडनेकरको पनि मुख्य भूमिका