काठमाडौं – कृषि सामग्री किन्दा झण्डै १ करोड रुपैयाँ अनियमिता गरेको आरोपमा कृषि विकास कार्यलय दैलेखका कार्यालय प्रमुखसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ कृषि विकास अधिकृत डा. नरहरी प्रसाद घिमिरेसहित १३ जना विरुद्ध विशेष अदालत काठमाडौंम...