दीपकराजले आफ्नै हलमा ‘१२ गाउँ’ लाई दिए ‘छक्का पञ्जा ५’ बराबर शो, व्यापार कि सन्देश ?

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरी सिनेमा हल सञ्चालक समेत हुन् । उनले बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइज सञ्चालन गरिरहेका छन् । यतिबेला दीपकराजले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ५’ ले देशभर बम्पर व्यापार गरिरहेको छ । सँगसँगै हाउसफुल चलिरहेको छ, विराज भट्ट निर्देशित ‘१२ गाउँ’ । अब दीपकराजको आफ्नै हलमा चाहीँ यी […]