एमसिसी पास गर्ने बेला आएको छ, सभामुखले रोक्न मिल्दैन : डा. महत

चितवन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले ल्याएको प्रस्ताव संसदमा सभामुखले रोक्न नमिल्ने बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सरकारले प्रस्तावमा ल्याएपछि सभामुखले म यो संसदमा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन। एमसिसीबारे संसदमा छलफल भए निकास निस्कन्छ।’सरकारले ल्याएका प्रस्ताव संसदमा टेबल गराउनु सभामुखको दायित्व भएको उनको भनाइ छ। उनले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताए। अन्य देशको सहयोगलाई हे