नेपाली काँग्रेसका शीर्ष नेताबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्रियाशील सदस्यता विवाद र डडेल्धुराको वडा अधिवेशनबारे छलफल भएको हो ।प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद निरुपणका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए ।छलफलमा क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी पाएका नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक पनि सह