काठमाडौं । शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाएको सुनिश्चितता गर्न विद्यालयहरुलाई निर्देशन अनुरोध गरेको छ । माघ १५ गतेदेखि २० गतेसम्म खोप लगाउने प्रयोजनको लागि विद्यालयहरु खुल्ने तयारीमा छन् तर पठनपाठन भने अनिश्चित नै छ । साथै मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको नाम सहितको विवरण अध्यावधिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । नजिकको स्वास्थ्य केन्द्रसँगको […]