मलेसियामा एक नेपाली युवाको मृत्यु

यहाँ घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए । कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए । बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ । &nbs

सम्बन्धित सामग्री

मलेसियामा एक नेपालीको तेस्रो तलबाट लडेर मृत्यु

मलेसियामा घरको तेश्रो तलाबाट लडेर एकजना नेपाली युवाको मृत्यु भएको छ । मलेसियाको ईपोस्थित ग्रिन प्रस्पेक्ट एसडिएन बिएचडी नामक कम्पनीको होस्टलमा नेपाली नेपालीबीच झगडा भएको र आफ्नै नेपाली सहकर्मीले धकेलेर लडाउँदा उनको मृत्यु भएको अनुमान छ ।