९ असोज, काठमाडौं । दुई पटकका ओलम्पिक च्याम्पियन एलिउड किप्चोगेले आफ्नै नामको कीर्तिमान तोडेका छन् । जर्मनीको बर्लिनमा भएको म्यारथनमा उनले नयाँ कीर्तिमान बनाएका हुन् । ३७ वर्षीय केन्याली धावक किप्चोगेले २ घण्टा १ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । बर्लिनमा नै चारवर्ष अघि उनले सोही दुरी २ घण्टा १ मिनेट ३९ […]