कात्तिकबाट फागुनमा सर्यो ‘बुलाकी’

फिल्म ‘बुलाकी’ १९ फागुनबाट प्रदर्शनमा आउने भएको छ । पहिले १८ कार्तिकमा प्रदर्शन मिति घोषणा गरेको फिल्म अहिले मंसिरमा आउन लागेको हो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको निर्माता टोपेन्द्र विष्टले बताए ।‘देश चुनावमा होमिएको र सचेत नागरिकको हैसियतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौँ,’ निर्माता विष्टले भने, ‘चुनावको माहौलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले फिल