प्रधानमन्त्रीलाई  सांसद मैनालीको प्रश्न– रुसी सेनामा नेपाली युवाहरूको प्रवेशबारे सरकारको धारणा के हो ?

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद अच्युत मौनालीले रुसी सेनामा नेपाली युवाहरूको प्रवेशबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका छन् ।  शुक्रबार प्रतिनिधिसभामा भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा कार्यक्रममा मैनालीले भने, ‘रुस र युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरूको संलग्नताको...