विषादी मापन केन्द्र सञ्चालनमा

बनियानी । झापा बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा सञ्चालनमा आएको विषादी मापन केन्द्रमा परीक्षण गरिएका खाद्यवस्तुमध्ये सबैभन्दा बढी स्याउमा विषादी रहेको पाइएको छ । विषादी...