महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ। सम्झौतापश्चात यस बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट...