काठमाडौं । गर्भावस्थामा आफ्नो बच्चाप्रति जति उत्सुकता र उत्साह हुन्छ, उत्तिकै भय पनि । भय यसकारण कि कतै बच्चामा कुनै जन्मजात समस्या त देखिने होइन ? हरेक आमाबुवा चाहन्छन्, आफ्नो बच्चा सग्लो जन्मियोस्, स्वस्थ होस् । तन्दुरुस्त होस् । सही तौलको होस् । र, सुन्दर पनि । गर्भको शिशु कसरी सुन्दर हुन्छ त ? मान्छेहरु […]