सुशान्त प्रकरणमा आमिर र अनुष्कामाथि उठ्यो प्रश्न

बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा कलाकार आमिर खान र अनुष्का शर्मामाथि प्रश्न उठेको छ। सुशान्तसहित तीनै कलाकारले फिल्म ‘पीके’मा सँगै काम गरेका थिए। पूर्वसहकर्मीको मृत्यु रहस्यमयी बन्दै गइरहेका बेला एक शब्द नबोलेको तथा मौन बसेको भन्दै आमिर र अनुष्कामाथि अभिनेत्री कंगना रनौटले प्रश्न उठाएकी हुन्। सर्वोच्च अदालतको