'प्रेम गीत ३' को गीतमा राहत फतेह अली खानको आवाज

काठमाडौं : प्रेम गीत सिरिजको तेस्रो फिल्म 'प्रेम गीत ३' मा चर्चित पाकिस्तानी गायक राहत फतेह अली खानको आवाज हुने भएको छ। फिल्मको हिन्दी डबमा रहने गीतमा राहतसँगै अंकित तिवारी र पलक मुछालको आवाज पनि रहनेछ। विश्वप्रसिद्ध गायक राहतले फिल्ममा 'ये सनम तुही तु' बोलको गीत गाएका छन् भने अंकित तथा पलकले 'तुम प्यार हो' गीतमा आफ्नो आवाज दिएका छन्। सन्तोष सेन र छेतन गुरुङको संयुक्त निर्देशन रहेको नेपाली फिल्म 'प्रेम गीत ३' फागुन १३ देखि विभिन्न भाषामा विभिन्न देश

सम्बन्धित सामग्री

राहत फतेह अली खान, पल्लवी लगायत चर्चित बलिउड गायकले गाए, ‘प्रेम गीत ३’ को गीत

काठमाडौँ – चलचित्र ‘प्रेम गीत–३’ को हिन्दी संस्करणको सबै गीतको काम सकिएको चलचित्र निर्माण कम्पनी आशुसेन फिल्मस्‌ले जनाएको छ। चलचत्रिको हिन्दी संस्करणको गीतहरुमा पार्श्व गायक गायिकामा बलिउडका चर्चित गायक, म्युजिसियन तथा गीतकार आवद्ध रहेका छन्। राहत फतेह अली खानले ‘ये सनम तुही तु..’ बोलको गीतमा आवाज दिएका छन्। त्यस्तै अर्को गीत ‘तुम प्यार हो’ मा […]