नवनियुक्त मन्त्री चौधरीको टिप्पणी : यो चुनावमा केपी ओलीसँग मिल्ने कुरा असम्भव छ, एकताको सम्भावनाका ढोका खुल्लै छन् (भिडिओसहित)

काठमाडौं, १४ असार । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफू मन्त्री बन्छु भन्नेबारे स्पष्ट भएपनि शहरी विकास मन्त्रालयको नेतृत्व गर्छु भनेर नसोचेको स्पष्ट पारेका छन् । उनले शहरी विकास मन्त्रालयको महत्व धेरै नै रहेको सुनाए । उनले पार्टीले दिएको जिम्मेवारीलाई आफूहरुले खरो रुपमा उत्रिएर पूरा गर्ने सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता […]