देश छोडेर भागेका राजपाक्षविरूद्ध युद्ध अपराधको अभियोग लगाउने तयारी
आर्थिक सङ्कटमा श्रीलङ्का परेपछि देश छोडेर माल्दिभ्स हुँदै सिंगापुर भागेका पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध युद्ध अपराध अभियोग लगाउने तयारी शुरु भएको छ ।