‘हिमाल, शेर्पा र यती’लाई पवन आलोक नियात्रा पुरस्कार

काठमाडौं । कवि तथा नियात्राकार भीष्म उप्रेतीको नियात्राकृति ‘हिमाल, शेर्पा र यती’ लाई ‘पवन आलोक नियात्रा पुरस्कार—२०७७’ प्रदान गरिएको छ । पुरस्कारकासाथ २५ हजार नगद राशिसमेत प्रदान गरियो ।   नियात्रा समाजद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कृत कृतिकार भीष्म उप्रेतीलाई साहित्यकार श्रीओम श्रेष्ठ रोदनले समाजका अध्यक्ष प्रतीक ढकाल र पुरस्कार कोष संस्थापक...

सम्बन्धित सामग्री

नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा छिरिङ शेर्पा

शेर्पा विद्यार्थीहरुको छाता संगठन नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा सिन्धुपाल्चोकका छिरिङ शेर्पा चयन भएका छन्। काठमाडौंमा सम्पन्न संघको १४औं महाधिवेशनबाट अध्यक्षमा छिरिङ चयन भएका हुन्। त्यस्तै रामेछापका फुर्वा छिरिङ शेर्पा सहअध्यक्ष...

शेर्पा संघ संखुवासभाको नयाँ कार्यसमिति, अध्यक्षमा मिगुर शेर्पा

नेपाल शेर्पा संघ संखुवासभाको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। शुक्रबार राती अबेर सदरमुकाम खाँदबारीमा सम्पन्न अधिवेशनले मिगुर शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।  समितिको उपाध्यक्षमा लाक्पारिन्जी शेर्पा,...

सगरमाथामा तीन शेर्पा गाइड बेपत्ता

सगरमाथा आरोहीहरूको सामान बोकेर गइरहेका तीन जना शेर्पा गाइड बेपत्ता भएका छन्।

सगरमाथामा तीन शेर्पा गाइड बेपत्ता

सगरमाथा आरोहीहरूको सामान बोकेर गइरहेका तीन जना शेर्पा गाइड बेपत्ता भएका छन्।

सोनाम शेर्पा शेर्पा संघ जापानको अध्यक्षमा निर्विरोध चयन

शेर्पा संघ जापानको नयाँ नेतृत्वमा सोनाम शेर्पा चयन हुनुभएको छ । टोकियोको सिनओकुवो स्थित रोयल गार्डेन रेष्टुरेण्टमा सम्पन्न संघको १३ औ अधिवेशनले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको हो । नवगठित कार्यसमितीका अन्य पदधिकारीहरुमा उपाध्यक्षहरुमा सोनाम शेर्पा, पासाङ शेर्पा, सोनाम शेर्पा महासचिव पासाङ रिन्जी शेर्पा, सहसचिव साङ्गे शेर्पा, कोषअध्यक्षमा दाफुरी शेर्पा चयन हुनुभएको छ । …

साङ्गे बने अमेरिकामा शेर्पा समुदायकै पहिलो वकिल

विजय थापा । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पा लामा शेर्पा समुदायकै सम्भवतः पहिलो वकिल बनेका छन् । अमेरिकामा अहिलेसम्म नेपाली मूलका शेर्पा जातिमा कोही पनि वकिल भएको सार्वजनिक भएको छैन शेर्पा जाती हिमाल चढ्ने, हिम चुचुरोमा खेल्ने, हिम शिखरमै रमाउने र सयौ कीर्तिमान कायम गरिरहने आँटिला, जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै …

शेर्पा समुदायले यसरी मनाए ग्याल्पो ल्होसार (फोटो फिचर)

काठमाडौं : महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन्।उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होशार मनाउने परम्परा रहेको छ। शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन्।भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ। यस पटक बाँद

एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा

१२ माघ, काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् । नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, […]

सोलुखुम्बुको कांग्रेस सभापतिमा नाम्गेल शेर्पा विजयी

कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङबु शेर्पा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा सभापतिका निकटतम प्रतिस्पर्धी विनोद बस्नेतलाई फराकिलो मतान्तरले हराउँदै शेर्पा कांग्रेसको जिल्ला सभापतिमा विजयी भएका हुन् । सोलुदुधकुण्ड नगरपालिकाका...

कांग्रेस सोलुखुम्बु सभापतिमा शेर्पा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई पराजित गर्दै नाम्गेल जाङ्बु शेर्पा निर्वाचित हुनु भएको छ । मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट शेर्पा ५१३ मत पाएर सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी बस्नेतले ३७१ मत ल्याउनुभएको छ । शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको […]