नबिल बैँकका सिइओ अनिल शाह एन्फाको सल्लाहकारमा नियुक्त :: Pahilopost.com

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले बैंकर अनिल केशरी शाहलाई एन्फाको सल्लाहकारमा नियुक्त गरेको छ। कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएपछि नै एन्फाले बैंकर शाहलाई कर्पोरेट सल्लाहकारको रुपमा नियुक्त गरेको जनाएको थियो। त्यसको झण्डै तीन महिनापछि एन्फा अध्यक्ष शेर्पाले अनिल शाहलाई सल्लाहकारको रुपमा नियुक्त गरेको