म्याग्दी। निवर्तमानशिक्षामन्त्री महावीर पुनले सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेको प्रस्टीकरण दिएका छन्। म्याग्दीमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले अरूलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताए। पत्रकार सम्मेलनमा उनले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट सांसदको उम्मेदवार बनेका पुनले पत्रकार सम्मेलनमार्फत आफूमाथि ‘धोकेबाज’ र ‘भगौडा’ भनेर लागेको आरोपको खण्डन गरेका हुन्। “सरकारमा […]
काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको यो चलचित्रले १ करोड १० लाख रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ । ९ दिन (शुक्रबार) सम्ममा चलचित्रले उक्त […]
काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको र गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भइरहेकाले अपारदर्शी कारोबारलाई […]
काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टिका लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो । त्यस अवसरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष ओलीले स्वागत […]
काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२० विश्वकपमा सहभागी नहुने निर्णय गरेसँगै बंगलादेशी क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ। बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र देशको अन्तरिम सरकारसँग पटक–पटक छलफल गरेपछि प्रतियोगितामा नजाने निर्णय गरेको हो। यद्यपि बोर्डले अझै प्रयास जारी रहेको जनाएको छ। तर विश्वकप सुरु हुन अब दुई हप्ता […]