पृथ्यु र रामनरेशको उत्कृष्ट प्रदर्शनमा बागमतीको दोस्रो जित

पृथ्यु बास्कोटाले ब्याटिङ र रामनरेश गिरीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।  बागमतीले सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई एक सय...

सम्बन्धित सामग्री

बागमतीको पाँचौ जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप २०२४ मा सुदूरपश्चिम प्रदेशमाथि जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा बागमतीले सुदूरपश्चिमलाई ९७ रनले पराजित गरेको हो । जितका लागि २ सय ४८ रन पछ्याउने क्रममा सुदूरपश्चिम ३१ औं ओभरमा १ सय ५० रनमा अलआउट भयो । बागमती ८ खेलमा १० अंकका साथ दोस्रो स्थानमा […] The post बागमतीको पाँचौ जित first appeared on हाम्रो खेलकुद.

सूर्य तामाङले ह्याट्रिक लिएको खेलमा बागमतीको जित

२७८ रनको लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १०४ रनमै अलआउट हुँदा बागमतीले ८६ रनको जित निकाल्यो । प्रधानमन्त्री कपमा बागमतीको यो पहिलो जित हो ।

गण्डकीलाई हराउँदै बागमतीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ । जितको लागि १ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको बागमती प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा यसोदा विष्टले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ४१ बलमा ४ चौकासहित […] The post गण्डकीलाई हराउँदै बागमतीको दोस्रो जित first appeared on हाम्रो खेलकुद.

पीएम कप महिला टी-२० क्रिकेटमा बागमतीको दोस्रो जित

काठमाडौं,८ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा बागमती प्रदेशले दोस्रो जित हात पारेको छ । बागमतीले आज भएको खेलमा गण्डकीलाई ४ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । गण्डकीले दिएको ११३ रनको मध्यम लक्ष्य बागमतीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि यसोधा विष्टले नटआउट रहँदै सर्वाधिक ३९ रन […]

क्रिकेट श्रृंखलामा बागमतीको जित

बागमती प्रदेशले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको निर्धारित ४० ओभरको पहिलो खेलमा आइतबार जित हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलामा बागमतीको महिला टोलीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई २ विकेटले पराजित ग¥यो ।मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले २९.१ ओभरमा सबै विकेट क्षतिमा १७० रनको योगफल खडा गरेको थियो । हङकङका क्यानी च्यान र लेमन चेरीले समान ३१&nda

यू-१९ राष्ट्रिय क्रिकेटमा बागमतीको लगातार चौथो जित

१३ मंसिर, काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगितामा यो बागमतीको चौथो जित हो । कर्णालीले दिएको १३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेल्दै […]

बागमतीको लगातार चौथो जित, तीन टोली बाहिरिए

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले वाई वाई यु१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ । बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा ओपनर लक्की कठायत ९२ बलमा ८ चौकासहित […]

पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित

इलाम : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले पहिलो जित निकालेको छ।पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो।बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे। जितसँगै बागमतीले ३ अंक जोडेको छ। यसअघि पहिलो खेलमा बागमतीले विभागीय टोलीविरुद्ध ८–४३ अन्तरको हार व्यहोर्दै ३ अंक सुम्पिएको थियो।लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ। मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो

रश्मीको चार गोलमा बागमतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीकी सदस्य रश्मी कुमारी घिसिङ एक्लैको चार गोल मद्दत बागमती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार गोदावरी नगरपालिकालाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै बागमतीले लगातार दोस्रो जित निकालेको हो । गीता राना, सदिपा ब्लोन र अनु […]

बागमतीको पहिलो जित, गण्डकीको दोस्रो हार

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा बागमतीले ६५ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जसका लागि बिन्दा कटवालले सर्वाधिक ३८ रन…