मन्त्रालय बाँडफाँट टुंग्याउन सत्ता साझेदार दलहरूको बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक हप्ता भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।