विराटनगर । विराटनगरमा थप सात जना कोरोना जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी कोभिड कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा दुई र न्युरो अस्पताल विराटनगरमा एक जना संक्रमितको बिहीबार मृत्यु भएको हो ।
कोसी अस्पतालमा मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, विराटनगर महानगरपालिका–१० का...