प्रदेश प्रमुखलाई जानकारी नदिई हटाउनु निरंकुशताको पराकाष्ठा : शेरचन

गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई जानकारी पनि नगराई प्रदेश प्रमुखबाट हटाउनु निरंकुशताको पराकाष्ठाको सूचक भएको दाबी गरेका छन् । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वतमान प्रदेश प्रमुख शेरचनले आफूले नचाहँदा नचाहँदै प्रधानमन्त्रीको सिफारिसमा तत्कालिन नेकपाको प्रस्तावमा प्रदेश प्रमुख भएको बताए ।आफ्नो सक्रिय राजनीति गर्ने इच्छा हुँदाहँुदै प्रदेश प्रमुख बनाएर आफू अधिकार विहिन […]