यो साता इकान्तिपुरमा आगलागीले घर ध्वस्त भएपछि सप्तरी अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ४ टेंगरीकी चन्द्रकला देवी, प्रदूषित मनोहरा खोलामा साग पखाल्दै गरेका किसान, बसन्तपुरमा होलीमा रमाउँदै गरेका सर्वसाधारण लगायतका तस्बिरहरु प्राथमिकताका साथ छापिए । जुन तस्बिरहरु दर्शकले निकै रुचाइएको पाएको छ ।