गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समिति बैठक : २६ गतेभित्र गठबन्धनको अबस्थाबारे रिर्पोट गर्न निर्देशन

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले चैत्र २६ गतेभित्र गठबन्धनका अवस्थाबारे रिर्पोट बुझाउन निर्देशन दिएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले...

सम्बन्धित सामग्री

निर्वाचन अनुगमन समिति बैठक सकियो : अर्को बैठक चैत २७ गते बस्‍ने

बुधबार बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक चुनावी तालमेलको मोडालिटीबारे सामान्य छलफल गर्दै सकिएको समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिनुभयो। मंगलबारको सत्ता गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको थियो।