बागमती प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्य (लाइभ)

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा सम्बोधन गरेकी छन्।

सम्बन्धित सामग्री

बागमती प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्य (लाइभ)

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा सम्बोधन गरेकी छन्।

कठिन मोडमा भए पनि छिट्टै विश्वासको मत लिन्छु : मुख्यमन्त्री शाक्य

सिन्धुली :  बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नेतृत्वको सरकार साह्रै अप्ठ्यारोमा पुगेको भए पनि कानुनअनुसार छिट्टै विश्वासको मत लिने बताएकी छन्।शनिबार नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले पाटी फुटेका कारण आफ्नो नेतृत्वको बागमती प्रदेश सरकार अप्ठ्यारो परिस्थितिमा परेको बताएकी हुन्।‘अहिले चुनौती छ, अप्ठ्यारो छ। एमालेभित्र आएको समस्याले आज प्रदेश सरकारमा काम गर्न समस्या छ।’ उनले बाध्यताले मुख्यमन्त

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनु पर्दैन : मन्त्री पाण्डे

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तत्काल विश्वासको मत लिनु नपर्ने बताएका छन् ।शुक्रबार पत्रकारहरुको जिज्ञासामा मन्त्री पाण्डेले बागमती प्रदेश सरकारको मुख्यमन्त्री शाक्य हाल कानूनी रुपमा बहुमतमा रहेकाले तत्काल विश्वासको मत लिनु नपर्ने बताए ।मुख्यमन्त्री शाक्य नेपालको संविधानको धारा १६८ को उपधारा १ अनुसार मुख्यमन्त्री नियुक्त भइ सरकारको नेतृत्व गरिरहेको भन्दै उनले बागमती प्रदेशसभामा नेकपा एमाले

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य

बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको थप विकास गर्ने उद्देश्यले छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गरिएको स्पष्ट पारेकी छन् । प्रतिमाननिमा स्मृति प्रतिठानले बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरणका लागि आज हेटौ‘डामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले यस्तो बताएकी हुन् । यस […]

मन्त्रीले दल बदल्दा मुख्यमन्त्री शाक्य अल्पमतमा

बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको  शपथग्रहण  गरेको  एक  सातामा  नै  प्रदेशका  सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् ।  मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए ।  मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा सनाखत गरेका छन् ।  खनालले एमाले विभाजित भएर नया...