प्रधानमन्त्री र विज्ञबीच ४ घण्टा छलफल : लकडाउन खुकुलो बनाउन सुझाव
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग परामर्श गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र अर्थविदहरुसँग पहिलो पटक गरेको छलफल झण्डै चार घण्टा चलेको थियो …
काठमाडौं, ७ असार । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । आजको बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बुझिएको छ । कोरोना भाइरससँग जुध्न भोलिबाट लकडाउन खुकुलो गरिने भएकाले त्यसबारे पनि छलफल भएको बुझिएको छ ।
२५ जेठ, काठमाडौं । लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने …