बाल्टिनको पानीमा डुबेर २ बर्षकी बालिकाको मृत्यु

१८ असोज, वीरगञ्ज । बाराको कलैयामा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२० बसतपुरका मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको मृत्यु भएको हो । सोमबार बिहान पौने ११ बजे घरमै …

सम्बन्धित सामग्री

बाल्टिनको पानीमा डुबेर भक्तपुरमा ११ महिने बालिकाको मृत्यु

२२ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो । …

बाल्टिनमा डुबेर काठमाडौंमा १९ महिनाकी बालिकाको मृत्यु

गोकर्णेश्वनर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो।

सुनसरीमा डुबेर दुई बालिकाको मृत्यु

सुनसरी :  सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाको मृत्यु भएको छ।आइतबार बेलुका ४ बजे इनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ वर्षीया छोरी प्रशंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबी  उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। त्यस्तै आइतबार नै सुनसरीकै बराह क्षेत्र नगरपालिका ५ ठिकी टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर बेहोस भई विपी स