काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यही मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुन गइरहेको महाधिवेशन अघि लिङ्देनले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन्।