प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन् ।
कास्की । कास्की-३ बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित वैरागी विजयी भएका हुन् । वैरागीले गठबन्धनबाट नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् । पराजित जीवनले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए […]
पोखरा । कास्की क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर पौडेल वैरागी निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनलाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरे । बरालको पक्षमा १७ हजार ५ […]
The post कास्की-३ बाट एमालेका बैरागी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडाैँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका थिए । […]
कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पाँच हजार चार सय...
गण्डकीका बहालवाला अर्थमन्त्रीलाई पछि पार्दै कास्की ३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । एमालेका बैरागीले माओवादीका बराललाई ५ हजार ४४५ मतान्तरले पछि पारेका हुन्। पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याए
कास्की क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख)मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई चार हजार ८१२ मत अन्तरले पराजित...
कास्की–३ नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्। विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलसँग पछाडि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन्। बैरागी अहिले पौडेल भन्दा ४ सय ४४ मतले अघि छन्।...
पोखरा- कास्की- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका दामोदर पौडेल बैरागी ३६५ मतले अगाडि आएका छन्। दामोदरले ४ हजार ५५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार १८६ मत पाएका छन्। गठबन्धनका उम्मेदवार माओवादीका रामजी बरालले २ हजार ९७८ मत ल्याएका छन्। यहाँ सुरुवातदेखि नै घण्टीले अग्रता लिएको थियो।
५ मंसिर, पोखरा । कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् । बराललाई नेपाली कांग्रेस, नेकपा एकीकृत […]