अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक बस्दै

अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै छ। टोलो न्युजले उल्लेख गरेअनुसार यही डिसेम्बरमा अफगानिस्तानका विषयमा परिषद्ले त्रैमासिक खुला बैठक बोलाएको छ।संयुक्त राष्ट्रसंघको विज्ञप्तिमा जनाइएअनुसार संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहयोग नियोग युनामा की प्रमुख रोजा ओतुनबायेभा,  राजदूत जोसे डे ला गास्का इक्वेडर लगायतले सो विषयमा ब्रिफिङ गर्ने बताइएको छ।त्यसैगरी  समितिका अध्यक्ष  र नागरिक समाजका प्रतिनिधिल

सम्बन्धित सामग्री

‘जेका लागि स्थापना गरिएको थियो संयुक्त राष्ट्रसंघले त्यहि काम गर्न सकेको छैन’

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद रहेको तर विश्वमा सुरक्षा भने नरहेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । सुरक्षा परिषद बैठकलाई सम्बोधन गरेपछिको आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा जेलेन्स्कीले मंगलबार अबेर राति विश्वको सुरक्षा व्यवस्था जोखिममा रहेको बताएका हुन् । संयुक्त राष्ट्रसंघले आफ्नो उद्देश्य अनुसार काम गर्न नसकेको आरोप उनले लगाएका छन् । जेलेन्स्कीले भनेका छन्, […]

​युद्ध भए उत्तर कोरिया ध्वस्त हुने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

मंसिर १४ –अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न सबै देशसँग आग्रह गरेको छ ।  संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद...