चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित

काठमाडौं । प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई नेतृत्वमा चयन गरेको हो । नारायणगढको जलमा सिनेमा हल, परासीस्थित बिस्कुट र पेपर मिल उद्योगका सञ्चालक समेत रहेका श्रेष्ठले आगामी तीन वर्ष संघको नेतृत्व सम्हाल्नेछन् । निर्वाचित भएपछि अनलाइनखबरसँग कुरा गदै […]

सम्बन्धित सामग्री

चलचित्र संघमा वीरेन्द्रनारायणको नेतृत्व

काठमाडौँ– प्रदर्शक तथा वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई नेतृत्वमा चयन गरेको हो । श्रेष्ठले आगामी तीन वर्ष संघको नेतृत्व सम्हाल्नेछन् । संघको विधानअनुसार निर्वाचित अध्यक्षले कार्यकारीसहितका अन्य पदहरू आफैं नियुक्त गर्नेछन् । सोमबार अन्य पदहरू नियुक्त गर्ने अध्यक्ष श्रेष्ठको […]