१२ भदौ, काठमाडौं । राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले मकवानपुर–२ मा आफूहरुले दाबी नछाड्ने बताएका छन्। आइतबार बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको बैठकमा पनि संघका दुई निर्वाचन क्षेत्रमध्य एउटा र प्रदेशका चारमध्य दुईटा क्षेत्र माओवादीले लिनै पर्ने रिपोर्टिङ जिल्ला इन्चार्जले गरेको उनले बताए। ‘मकावनपुरका […]