काठमाडौँ- वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् । मुख्यमन्त्री शाक्यले प्रस्ताव पेश गरे पनि सो विषयमा छलफल र मतदान नगरी कार्तिक ४ गतेसम्मका लागि बैठक स्थगित भएको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गरेकी थिइन् । अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने […]