गैरेले सुरु गरे ‘विशाल नेपाल राष्ट्रको विकासका लागि युवा अभियान’

काठमाडौं, २३ असोज । आगामी निर्वाचनलाई जनतामुखी र परीणाममुखी बनाउने लक्ष्यसहित प्रविन गैरेले ‘विशाल नेपाल राष्ट्रको विकासका लागि युवा अभियान’ को घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको व्यवस्था र नेतृत्वका कारण देश गम्भीर मोडमा आएको बताए । २०४६ सालपछिका शासकहरुले देशका युवाहरुलाई ‘युज एण्ड थ्रो’ का रूपमा […]