राधा थिम पोस्टर : बेपत्ता श्रीमानको खोजीमा सृष्टि

काठमाडौँ– फिल्म ‘राधा’ को थिम पोस्टर सार्वजनिक भएको छ । सुवर्ण थापाको निर्देशनमा तयार भएको फिल्ममा शीर्ष पात्रमा सृष्टि श्रेष्ठ छिन् । उनले आफ्नो पतिको खोजी गर्ने कथा नै फिल्म हो । सार्वजानिक पोस्टरले पनि यही तथ्यलाई चित्रण गर्छ । सृष्टि खोजीका लागि यात्रामा रहेको संकेत सार्वजनिक पोस्टरले गर्छ ।  बेपत्ता श्रीमानको खोजीको कथामा बनेको […]