गरीब मुलुकलाई कोरोना खोप सहयोग गर्न जी७ लाई आग्रह

२४ जेठ, काठमाडौं । विभिन्न मुलुकका २३० विशिष्ट नेताहरुले सात धनी मुलुकको संगठन (जी७) लाई गरीब मुलुकमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको लागि सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले अबको दुई वर्षमा गरीब मुलुकलाई कोरोना खोप पुर्‍याउन आवश्यक पर्ने ६६ अर्ब डलरको दुई तिहाइ रकम सहयोगको लागि आग्रह गरेका छन् । जी७ का मुलुकको […]