अन्तर्राष्ट्रिय सन्तुलन गराउन मेरो उम्मेदवारी : नेता केसी

नेपाली कांग्रेसका नेता एवं नुवाकोट निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले अन्तर्राष्ट्रिय असन्तुलनले राष्ट्र र राष्ट्रियतामा चुनौतीसहितको परिस्थिति निर्माण भइरहेकाले सन्तुलित निकास दिन आफू निर्वाचन उम्मेदवार बनेको बताएका छन् ।

सम्बन्धित सामग्री

पार्टीको निर्णयविपरीत उम्मेदवारी घोषणा गर्नु गलत : नेता केसी

नेपाली कांग्रेस नुवाकोटका निवर्तमान सभापति एवं संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले पार्टीले आधिकारीक उम्मेदवार नबनाउँदै फेसबुकमा उच्छृङ्खल तरिकाले उम्मेदवारी घोषणा गर्नुको कुनै अर्थ नभएको बताएका छन्। शनिबार बिहान काठमाडौंमा आयोजित...

एक जनामा सहमति नजुटे, सभापतिमा उम्मेदवारी दिन्छु: नेता केसी

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापतिको साझा उम्मेदवारमा सहमति नजुटे आफूले पनि उम्मेदवारी दिने बताएका छन् । अन्तिमसम्म संस्थापन बाहिरको समूहबाट साझा उम्मेदवारको लागि प्रयास गर्ने र सो सम्भव नभएमा सभापतिमा उम्मेदवारी दिने तयारी रहेको उनले बताए । केसीले कांग्रेस नेतृत्वमा पुस्तान्तरणको आवश्यकता रहेकाले अहिले आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताए ।