‘पुष्पा-२’मा मनोज बाजपेयीको प्रवेश, प्रहरी अधिकृतको रोलमा प्रस्ताव

काठमाडौं । दक्षिण भारतीय सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना हिजोआज आगामी फिल्म ‘पुष्पा : द रुल’लाई लिएर चर्चामा छन् । यतिबेला बलिउडका दिग्गज अभिनेता मनोज बाजपेयीलाई समेत यो सिक्वेलमा प्रस्ताव गरिएको खबर छ । निर्माताले मनोजलाई प्रहरी अधिकृतको पात्रको लागि प्रस्ताव गरेका छन् । भारतीय सञ्चारमाध्यमको यो खबरलाई लिएर बाजपेयीको प्रतिक्रिया आएको छ । […]