काठमाडौं । काठमाडौंमा जुवाखालबाट नौ जना जुवाडलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित सुरज तामाङले सञ्चालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–८ घर भएकी २९ वर्षीया सोनु तामाङसहित नौ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई गएराति […]