पाल्पामा बढ्यो ढाकाको व्यापार

तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारका रुपमा लगाउन प्रयोग हुने पाल्पाली ढाका र यसबाट बनेका सामग्रीको बिक्री बढेको छ । तिहारको दिनमा ढाकाबाट उत्पादित टोपी, पछ्यौरा, रुमाल, पर्स, स्टकोट, झोला, टाईलगायतका सामग्री उपहारको रुपमा प्रदान गर्ने प्रचलन छ ।

सम्बन्धित सामग्री

पाल्पामा बढ्यो ढाकाको व्यापार

पाल्पा – उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र […]