वागमती नदी बचाउन २७ वर्षमा १५ अर्ब खर्च

काठमाडौं ।  मानवीय कारणले प्रदूषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकासमा २७ वर्र्षमा १५ अर्ब रुपैयाँ खर्च भएको छ । नदी क्षेत्रमा देखिएको फोहोर व्यवस्थापन गर्न ढल निकासदेखि सौन्दर्यकरणको काममा उक्त बजेट खर्च भएको हो । बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उद्देश्यसहित शुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट नदी […]