भैरव टेक्नोलोजी एमएसएसपी एसियाको टप १५ मा

नेपालमा स्थापित भैरव टेक्नोलोजी, विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औँ स्थानमा पर्न सफल भएको छ । कम्पनी

सम्बन्धित सामग्री

विश्वका टप २५० एमएसएसपीमध्ये भैरव टेक्नोलोजी १५१औं स्थानमा

नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औं स्थानमा पर्न सफल भएको छ भने एसियाका उत्कृष्ट १५ मा परेको छ ।सन् २०१८ मा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसनहरू प्रदान गर्दै आएको जनाइएको छ ।

एमएसएसपी प्रदायकमा १५१ औं स्थानमा भैरव टेक्नोलोजी पर्न सफल, एसियामा पनि टप १५

नेपालको भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायक मध्ये १५१ औं स्थानमा परेको छ । त्यस्तै यो एसियामा उत्कृष्ट १५ भित्र पनि पर्न सफल भएको छ । यो कम्पनी सन् २०१८ मा स्थापना भएको थियो । भैरवले विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई साइबर सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ । नेपालमै बनेको र विभिन्न प्रावधानहरूबाट प्रयोगमा ल्याइएको भैरवको इन–बिल्ट सफ्टवेयर भैरव...

एसियाको उत्कृष्ट १५ मा भैरव टेक्नोलोजी

नेपालको भैरव टेक्नोलोजी विश्वका उत्कृष्ट २५० म्यानेज्ड सेक्यूरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी)मध्ये १५१औं स्थानमा अटाएको छ । यस्तै, कम्पनी एसियातर्फ उत्कृष्ट १५ मा अटाएको छ ।सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापना कालदेखि नै राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरुलाई उत्कृष्ट साईबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको छ ।टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको सेक्युरिटी अपरेशन सेन्टरको साईबर थे्रट मनिटरिङ सिस्टमद्वारा कम्पनीहरुलाई सुरक्षा प्रदान गर्छ । यस्तै, २४ सै घण्टा ग्रा

भैरव टेक्नोलोजी विश्वका २५० एमएसएसपीमध्ये १५१ औं स्थानमा

काठमाडौं (अस) । नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१ औं स्थानमा पर्न सफल भएको छ । भैरव टेक्नोलोजी एसियामा उत्कृष्ट १५ मा रहेको छ । सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसन उपलब्ध गराउँदै आएको छ । विश्वमै साइबर सेक्युरिटीमा प्रसिद्धि कमाएको भैरव टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको एसओसी (सेक्युरिटी अपरेसन्स सेन्टर) को साइबर थे्रट मनिटरिङ सिस्टम (सीटीएमएस्) द्वारा कम्पनीलाई साइबर सुरक्षा प्रदान गर्छ ।   नेपालमा उत्पादन भएको र विभिन्न प्रावधानबाट प्रयोगमा ल्याइएको भैरवको ईन–बिल्ट सफ्टवेयर भैरव सीटीएमएस्ले आर्टिफिसियल इन्टेलिजेन्स, थे्रट इन्टेलिजेन्स र ह्युमन इन्टेलिजेन्स (साइबर सेक्युरिटी एनालिस्टको समूह) को संयोजनबाट कम्पनीहरूको गोप्य सुरक्षा  पद्धति र पहिचानलाई ध्यानमा राखी २४ सै घन्टा र वर्षैभर ग्राहक कम्पनीलाई साइबर सुरक्षा दिँदै आएको छ । नेपालमा पहिलो पटक यस किसिमको साइबर सुरक्षा प्रणाली सुरु गरेको भैरवले एसओसी सेवा मात्र प्रदान नगरी आवासीय र गैरआवासीय कम्पनीसँग साझेदारी गरी विविध सेवा जस्तै, भीएपीटी (भल्नरेबिलिटी असेसमेन्ट– पेनिट्रेसन टेस्टिङ), व्यवस्थित जीआरसी सेवा, इन्र्पmमेसन सिस्टम अडिट, साइबर सेक्युरिटीबारे जानकारीलगायतका सेवा दिँदै आएको छ ।

विश्वका टप २५० एमएसएसपीमध्ये भैरव टेक्नोलोजी १५१औँ स्थानमा, एसियामा टप १५

काठमाडौं । नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औँ स्थानमा पर्न सफल भएको छ भने एसियाका उत्कृष्ट १५ मा परेको छ । सन् २०१८ मा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसनहरू प्रदान गर्दै आएको जनाइएको छ ।