प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसबाट संक्रमित भइ नेपाल एपीएफ अस्पतालमा मंसिर १३ गते भर्ना भएका थिए । अस्पतालले शुक्रबार वक्तव्य जारी गरेर राणालाई बिहान साढे ९ बजे डिस्चार्ज गरिएको जानकारी दिएको हो । यसअघि प्रधानन्यायाधीश राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार शुक्रबारदेखि आफू नै […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज, आज घरैमा आराम गर्ने !

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोनाभाइरसको संक्रमणको कारण उपचाररत जबरा स्वास्थ्यलाभपछि डिस्चार्ज भएका हुन्। मंसिर १३ गते कोभिड निमोनियाको उपचारका लागि सशस्त्र प्रहरी अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमित भएर १३ गते सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका जवरा आज डिस्चार्ज भएको एपीएफ अस्पतालले जनाएको छ ।  अस्पतालले जवरालाई कोरोनाका कारण निमोनियासमेत भएको बताएको थियो ।

अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु भर्ना भएका राणा आज बिहान डिस्चार्ज भएका हुन्

प्रधानन्यायाधीश राणा शुक्रबार डिस्चार्ज हुँदै, घरबाटै कामकाज गर्ने

काठमाडौं, मंसिर १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएपछि सर्वोच्चमा कायम मुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुङ्गीएको छ । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुको छलफलमा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने र घरबाटै प्रशासनिक काम गर्ने जानकारी गराएपछि कामु प्रधानन्यायाधीशको विवाद तत्काल अन्त्य भएको हो । राणा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएपछि कायम मुकायम प्रधानन्यायाधीश […]