मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण : खेलकुद मन्त्रालय सबैभन्दा अघि, पानी जहाज कार्यालय सबैभ

काठमाण्डौ – मन्त्रालयहरूको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक (आज) मङ्गलबारदेखि सुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत ...