मर्जर अघि कर्मचारी व्यवस्थापनको योजना माग्न बिमा समितिलाई आग्रह

काठमाडौँ । बिमा कम्पनीका कर्मचारीहरूले मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनु पूर्व कर्मचारीको पद, तह र सेवा सुविधा लगायतको योजना माग्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले विज्ञप्ति जारी गर्दै मर्जर अघि कर्मचारी व्यवस्थापनको योजना माग्न बिमा समितिलाई आग्रह गरेको हो । सङ्घले मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस […]