स्थानीय तहमा एमालेको सर्कुलर : ४ वर्षे कार्यकालको समीक्षा रिपोर्ट तयार पारिने छ (सर्कुलर सहित)

 काठमाडौँ । नेकपा एमालेले विगत चार वर्षमा स्थानीय तहका जनप्रतिनिधिहरुले गरेको कामको समीक्षा गर्ने भएको छ । त्यसका लागि उसले मातहतका पार्टी कमिटीलाई आवश्यक निर्देशनसहितको तयारी गर्न निर्देशन दिएको  छ ।साथै सो पार्टीले आगामी फागुन÷चैत महिनामा हुने स्थानीय तह निर्वाचनमा केन्द्रित हुन देशभरका स्थानीय नेता कार्यकर्तालाई सर्कुलर जारी गरेको छ ।एमालेले गत स्थानीय निर्वाचनमा स्थानीय तहमा निर्वाचित आफ्नो पार्टीका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा भए गरेका कामबाट जनताको विश्वास कति जित्न स