काठमाडौं । एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ । यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ । यसको मतलब यदि ग्राहकहरुले ७ दिनको समयसीमा रहेको ५ जीबी […]
The post एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’ appeared first on राजधानी राष्ट्रिय दैनिक.