सुर्तीजन्य पदार्थमा कर बढाउने तयारी

सूर्तीन्जय पदार्थमा विकसित मुलुकले ७० प्रतिशतभन्दा बढी कर लगाउने भन्दै मन्त्री बस्नेतले बढाइने सुर्तीजन्य करबाट संकलित रकम क्यान्सर तथा वीर अस्पताललगायत सरकारी अस्पतालको स्वास्थ्य सेवामै लगानी गर्ने उद्देश्य लिएको बताए।...